काठमाण्डु - राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी अधिकार पाएका सहसचिव कमलप्रसाद पाेखरेलकाे तीन दिनमै सरुवा भएकाे छ । राखेप सदस्यसचिवको अनुपस्थितिमा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख वा परिषद्का वरिष्ठ कर्मचारीलाई दिने २४ माघकाे निर्णय अनुसार पाेखरेलले २६ माघमा राखेपकाे कार्यकारी अधिकार पाएका थिए । तर, खेलकुद महाशाखा प्रमुख रहेका पाेखरेलले राखेपकाे कार्यकारी अधिकारसमेत…