आइतबार २०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर ४३६ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म देशभर कूल सङ्क्रमितमध्ये ८…