एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

काठमाण्डु- माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो। बोर्डले भदौको ११ र १२ गतेका लागि पुरक परीक्षाको मिति तोकेको छ । सूचनाअनुसार गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई…