मंगलबार तपाईंको दिन कस्ताे रहला ? हेर्नुहोस् राशिफल

काठमाण्डु - वि.सं.२०७८ साल बैशाख ०७ गते । मंगलबार । ईश्वी सन् २०२१ अप्रिल २० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३० मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।…