काठमाण्डु प्लाजाका अधिकांश पसल हटाइए

काठमाण्डु – सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाण्डु प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत असारमा सम्झौता अवधि सकिएको र सोही कम्पनीसँग नयाँ सम्झौता नभएपछि कम्पनीले विभिन्न कारण देखाएर भवन खाली गराउन ढिलाइ गरिरहेको थियो । लामो समयदेखि बहालमा रहेको काठमाण्डु महानगरपालिकालाई सो भवन नयाँ दरअनुसार भाडामा दिइने गत वर्ष…