काठमाण्डु – अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ । मन्त्रीस्तरीय निर्णयबाट १० जना सहसचिवहरुको सरुवा भएको मन्त्रालयले जनाएको छ । सह/महालेखा नियन्त्रकमा थानप्रसाद पंज्ञानी, अर्थका सहसचिव अच्युत शिवाकोटी, अर्थ मन्त्रालयबाट उमाकान्त आचार्यको सह महालेखा नियन्त्रक, भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासक, ईश्वरप्रसाद अर्याल उप महानिर्देशक, भन्सार विभाग, वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यलाई अर्थ मन्त्रालयमा कामकाजका लागि…