सुर्तीजन्य पदार्थको कर बढाउन सरोकारवालाहरुको माग

काठमाण्डु – नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर अत्यन्त कम भएको भन्दै सरोकारवालाहरुले कर बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार एक्सन नेपाल, स्वास्थ्य पत्रकार मञ्च र द यूनियनले आयोजना गरेको सुर्तीजन्य पदार्थमा करसम्बन्धी छलफल कार्यक्रममा सहभागी सबै सरोकारवाला निकायका प्रतिनिधिले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताएका हुन् । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश…