काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ वटा जिल्ला कोरोना भाइरस संक्रमणबाट अतिप्रभाति भएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै काठमाण्डु, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, केलालली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्ला कोरोनाबाट अतिप्रभावित भएको जनाएका छन् । विज्ञप्तिमा कोरोनाबाट अतिप्रभावित जिल्लाहरुका विद्यालय नजान पनि…