सिंहदरबारमा कर्मचारीको शान्तिपूर्ण प्रर्दशनमाथि प्रहरी हस्तक्षेप, चार जना पक्राउ

काठमाण्डु – प्रस्तावित संघीय निजामती सेवा ऐनको विरोधमा सिंहदरबारभित्र प्रर्दशनमा उत्रिएका चार जना कर्मचारी पक्राउ परेका छन् । बिहीबार बिहान सिंहदरबारमा आन्दोलनमा उत्रिएका चार जना कर्मचारी पक्राउ परेका हुन् । उनीहरुले प्रहरीले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा कर्मचारीहरुले प्रदर्शनमा उत्रिएका थिए । कर्मचारीहरुले ऐनमा राखिएका…