डब्ल्यूएचओले भन्योः कोरोना महामारी अन्त्य हुन समय लाग्छ, स्वास्थ्यका मापदण्ड अपनाऔं

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना महामारीको अन्त्य हुन समय लाग्ने भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका इपिडिमियोलोजिस्ट मारिया भानले कोरोनाको संक्रमण दर पछिल्लो हप्ता ९ प्रतिशत र मृत्युदर ५ प्रतिशतले बढेको जानकारी दिँदै संक्रमणलाई हलुका रुपमा नलिन आग्रह गरेकी छन् । विश्वमा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको, ज्यान गुम्नेको संख्यामा उल्लेख्य…