कुखुराको मासुको मूल्य हालसम्मकै उच्च

काठमाण्डु – उपत्यकामा कुखुराको मासुको मूल्य ह्वात्तै बढेको छ । आइतबार कुखुरको मासु हालसम्मै उच्च ४ सय १० पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको थियो । मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । अझै खुद्रा मूल्य ४…