काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमा राजनीतिक बहस भएको प्रतिक्रिया दिएका छन् । आज चालू आवको बजेट तथा खर्चको मध्यावधि समीक्षा कार्यक्रममा पत्रकारहरुसँगको अन्तक्रियामा बोल्दै मन्त्री शर्माले एमसीसीबारे राजनीतिक बहस भएकोले त्यसले दिने निचोडपछि मात्र निर्णय लिन ठीक हुने बताएका हुन् । उनले एमसीसी राजनीतिक मुद्दा बनेको कारण मात्र धेरै छलफल भएको उल्लेख गर्दै यो…