बुधबार २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार २४ घण्टामा १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । हाल…