काठमाण्डु - शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्ने बताएकी छन् । साेमबार काठमाण्डुमा ह्वावेकाे यस वर्षको सीड्स फर द फ्युचरको उद्घाटन समारोहमा राज्यमन्त्री बोधमाया कुमारी यादवले उक्त कुरा बताएकी हुन् । त्यस्तै उनले शिक्षा क्षेत्रका लागि डिजिटल कनेक्टिभिटी अपरिहार्य भएको समेत बताइन् ।…