काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९०७ पीसीआर नमुना परीक्षण गर्दा १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, १ हजार ७२५ वटा एन्टिजेन नमुना परीक्षण गर्दा १६ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पीसीआर र एन्टिजेन…