काठमाण्डु - प्रहरीले पक्राउ गरेका चिनियां नागरिकहरुले उद्योगी सुरज वैद्यको घर भाडामा लिएर अवैध कारोवारमा संलग्न रहेको पाइएको छ । तीनकुनेको गैरिगाउंस्थित वैद्य अर्गनाइजेशन रहेको घरमा उनिहरुले अवैध कल सेन्टर स्थापना गरेको पाइएको हो । वैद्य समेत केही चिनियां कम्पनीको साझेदार समेत छन् । यो घटनाको उनको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले सोमबार…