चुरोट सेवन गर्ने महिलाहरुमा हृदयघातको जोखिम १३ गुणाले बढी

काठमाण्डु – चुरोट सेवन गर्ने युवाहरुमा हृदयघात हुने सम्भावना ८ गुणाले बढी हुने विज्ञहरुले बताएका छन् । एक्सन नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य पत्रकार मञ्च, द यूनियन र एपिक्याटको संयुक्त आयोजनामा गरिएको सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी बहुपक्षीय पैरवी बैठकमा शहिद गंगालाल ह्दयरोग प्रतिष्ठानका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा चन्द्रमणी अधिकारीले चुरोट सेवन नगर्ने भन्दा गर्ने…