चिया बगानमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला

काठमाण्डु- झापाको कचनकवल गाउँपालिमा ३ किशोरी एउटै रुपमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव फेला परेको हो। दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया…