अश्लिल सन्देश पठाउने रुपन्देहीको कल सेन्टरमा प्रहरीकाे छापा, १५० युवायुवती पक्राउ

बुटवल - प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढसय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो । ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सातजना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ । तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन…