प्रहरीको ज्यान जाने गरी भएको लेटाङ घटना : छानबिनका लागि एसएसपीको नेतृत्वमा समिति गठन

काठमाण्डु – प्रहरी जवानको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन भएको छ । प्रदेश १ प्रहरी कार्यालय अन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो । उक्त समितिले घटनाको छानबिन गरेर प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाउने प्रदेश प्रहरी प्रमुख…