काठमाण्डु – काठमाण्डु उपत्यकामा जारी जोरविजोर प्रणाली हट्ने भएको छ । आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले उपत्यकामा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आज रातिदेखि हटाउने निर्णय गरेको हो । आइतबार सीसीएमसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै…