काठमाण्डु – सरकारले प्राविधिकतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । उपसचिव बढुवा सिफारिस समितिको बिहीबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा प्राविधिकतर्फका २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । जस अन्तरगत नेपाल इन्जिनियरिङ सेवा अन्तरगत सिभिल इन्जिनियरिङ समूह हाइवेमा १३ जना र नेपाल इन्जिनियरिङ सेवाकै नेपाल…