काठमाण्डु – नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्षमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए । यसैगरी उपाध्यक्षमा पनि लोकतान्त्रिक समूहकै डा नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् उनले चार हजार २१ मत प्राप्त गरेका छन् । महासचिव पदमा…