स्थानीय निर्वाचनलाई उत्सवका रूपमा लिँदै सहभागिता जनाउन उपराष्ट्रपतिको आग्रह

काठमाण्डु -  उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गरेका छन् । ‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व)का अवसरमा शुभकामना दिँदै उनले स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन् । उपराष्ट्रपतिले यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप…