२ दिनको भारी गिरावटपछि सम्हालीयो सेयर बजार,१९ अंकले बढ्यो

काठमाण्डु– मंगलबार सेयर बजारमा उकालो लागेको छ । पछिल्लो २ कारोबारमा ११९ अंकको करेक्सन भएको बजार आज १९.७० अंकले बढेको हो । यो सँगै नेप्से परिसुचक २८५१ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम भने केहि घटेको छ । हिजो १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ११ करोडको कारोबार…