काठमाण्डु – प्रमुख प्रशासकीय अधिकृतविहीन ४ उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले ४ वटा उपमहानगरपालिकासहित प्रधानमन्त्री कार्यालय र शहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको…