काठमाण्डु– यसवर्षको एसईई परीक्षा भोली बिहीबारबाट सुरु हुँदैछ । यसवर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । जसमध्ये टेक्नीकलबाट १६ हजार ३१२ जनाले परीक्षा दिन लागेका छन् भने पार्सियलमा…