नवनिर्वाचित संसद्को पहिलो अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुने

काठमाण्डु - नवनिर्वाचित संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ। सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट नयाँ संसद् निर्वाचित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। राष्ट्रपतिले…