काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४१८ जनामा परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर १४८ जना कोरोना संक्रमित निको भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ४…