कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न निर्देशन

काठमाण्डु – सरकारले कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सूचना जारी गर्दै विद्यालयले लिने सबै परीक्षा वैशाखभित्र गर्न र नै नतिजा पनि बैशाखमै प्रकाशन गर्न निर्देशन दिएको हो । शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड…