मेजर शाहीलाई चिसापानीमा आक्रमण गर्ने टोलीले गरे एक युवककाे हत्या

काठमाण्डु - नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीमाथि आक्रमण गर्ने नविन रावल लगाएतकाे टाेलीले चक्कु प्रहार गरि एक जना युवककाे हत्या गरेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका -१ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले नविन रावल महेश रावलसहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक…