काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटवार्तामा आगामी सेप्टेम्बर १६–१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेसन कन्फरेन्स २०२५ को तयारी सम्बन्धी विषयमा विशेष छलफल भएको छ । राजदूत योङले हालसम्म ३५ देशले कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका…