काठमाण्डु – हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करीब ७०० जना जनशक्ति परिचालन हुने भएका छन् । सशस्त्रका १५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरू खटिनेछन् । पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिलाको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार…