काठमाण्डु - राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत हुन माग राखेको छ । पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले मंगलबार विज्ञप्तिजारी गर्दै प्रधानमन्त्रीले सीमाका विषयमा कुरा उठाउन आग्रह गरेका छन् । भारत र चीनबीच नेपाली भुभाग लिपुलेक…