एकीकृत समाजवादीको ४ वर्ष : नेतृत्वमा क्षयीकरण, जनसमर्थन खस्किँदै

काठमाण्डु – नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले सोमबार पार्टीको चौथो स्थापना दिवस मनाइरहेको छ । स्थापना दिवसका अवसरमा पार्टीले मातहतका सबै जिल्ला कमिटी, प्रदेश, स्थानीय तहका संगठन र जनवर्गीय संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष माधवकुमार नेपालले इतिहासले दिएको जिम्मेवारी पूरा गर्दै आजका…