रोल्पा – रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा आचार्यले सत्ता गठबन्धन पक्षबाट उम्मेदवार भएका वसन्त सुवेदीलाई हराउँदै उद्योग वाणिज्य संघको अध्यक्ष निर्वाचित भएका हुन् । एमालेनिकट आचार्यले सुवेदीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । अध्यक्ष र केही सदस्यमा निर्वाचन भएको थियो । अन्य पदमा भने यसअघि…