संखुवासभा - संखुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबहाक बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ। मृतकहरुको पहिचान भने भइसकेको छैन । उक्त बसमा करिब २५ जना यात्रु रहको अनुमान छ। स्थानीयले ५ जनाको…