काठमाण्डु – संयुक्त विद्यार्थी संगठनले नोबेल मेडिकल र काठमाण्डु मेडिकल कलेज लगायत मेडिकल कलेजहरुमा चलिरहेको बिद्यार्थी आन्दोलनमा नागरिक समाज, अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति आग्रह गरेको छ । मंगलवार संयुक्त बिद्यार्थी संगठनले बिज्ञप्ति जारी गर्दै देशभरका मेडिकल बिद्यार्थी, अभिभावक, पत्रकार, नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गरेको हो । नेबिसंघका अध्यक्ष राजिव…