भारतीय लोकसभाका सभामुखलाई कोरोना पुष्टि, राजदूत आचार्य क्वारेन्टाइन बसे

काठमाण्डु – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य क्वारेन्टाइन बसेका छन् । भारतको लोकसभाका सभामुख ओम बिरलालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि राजदूत आचार्य क्वारेन्टाइन बसेका हुन् । राजदूत आचार्यले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । राजदूत आचार्य र सभामुख विरलाबीच केही दिनअघि भेट भएको थियो । उनीहरु भेट…