खोप किन्न विश्व बैंकले नेपाललाई आठ अर्ब ६२ करोड रुपैयाँ दिने

काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न विश्व बैंकले नेपाललाई आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ दिने भएको छ । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले सो रकम उपलब्ध गराउन लागेको हो । बैंकको प्रधान कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ…