मदिराका कारण संकटमा राउटे समुदाय

सुर्खेत - बस्ती वरपर मदिराका खाली बोतल परस्त मात्रामा भेटिन्छन् । कोही राउटे पिउँदै गरेका त कोही पिएर झुलिरहेको अवस्थमा भेटिन्छन् । नेपालकै लोपोन्मुख समुदायको यस्तो अवस्था होला र ? भन्ने प्रश्न उब्जिन पनि सक्छ । यो सत्य हो । गत साताको मंगलबार सामाजिक सेवा केन्द्र (सोसेक) को गाडी खाद्यन्न वितरण गर्न जाजरकोटको छेडागाड नगरपालिका-५…