काठमाण्डु- सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित 'काेउस योपन म्याराथुन तथा रन फर फन २०७०' सम्पन्न भएकाे छ। सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन । साे खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा आयाेजना गरिदै आएको छ । प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट…