सीमानाकाबाट दैनिक कोरोना संक्रमित बोक्दै सुरेन्द्र

महेन्द्रनगर - कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन् । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर फैलिएका बेला उनी सीमानाकाबाट दैनिक सङ्क्रमित बोकेर महाकाली प्रादेशिक अस्पताल पुर्‍याउने गर्छन् । यसरी सङ्क्रमित बोक्ने कडायत एक्लो एम्बुलेन्स चालक हुन् । कठायत गत साउनदेखि भीमदत्त नगरपालिकामा ज्यालादारीमा एम्बुलेन्स चालकका रुपमा कार्यरत छन्…