काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । सोमबार अपराह्न बसेको बैठक बालेन सरकारको दोस्रो बैठक हो ।