काठमाण्डु - शासकीय सुधारका १०० कार्यसूचीहरूको प्रत्यक्ष निगरानी गर्न सरकारले वेवासाइट ल्याएको छ । आफूले ल्याएको शासकीय सुधारका कार्यक्रमहरूलार्य प्रत्यक्ष निगरानी गर्न सरकारले ‘प्रतिपक्ष डटकम’ नामको वेवसाइट सुरु गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएपनि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शुक्रबार स्वीकृत गरी शनिबार सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय…