मधेशमा ‘हाई अलर्ट’, उपेन्द्र यादव निगरानीमा

काठमाण्डु - पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध देशभर प्रदर्शन जारी रहँदा मधेश प्रदेशमा सुरक्षा अवस्था कडा पारिएको छ । ओली र लेखक पक्राउ भएपछि उत्पन्न राजनीतिक तरंगलाई ध्यान दिँदै मधेशमा उच्च सतर्कता अपनाइएको छ । ओली र लेखकसँगै पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेपछि प्रहरी हेड क्वाटरको निर्देशनमा…