आइतबार २६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ६ हजार ५७२ र एन्टिजेन विधिबाट ३ हजार ३७३ जनामा परिक्षण गर्दा २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर आज थप १ हजार ३३८ जना कोरोना कोरोना संक्रमित निको भएका छन्…