प्रधानमन्त्री ओलीको चेतावनीः ‘गलत काम गर्ने जो कोही कारवाहीमा पर्छन्’

प्रधानमन्त्री केपी ओलीले गलत काम गर्ने जो सुकै अब कारावहीमा पर्ने चेतावनी एिका छन् । आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले नवनियुक्त मन्त्री र सचिवहरुलाई आफ्नो दायित्वलाई बोध गरी काम गर्न निर्देशन दिँदै गलत काम गर्ने जो कोहीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले भने, ‘अहिलेको सरकार असमान अवस्थमा बनेकाले यसको दायित्व पनि असाधरण छ…