काठमाण्डु – ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बुधबार बिहान जिपले ठक्कर दिँदा क्याम्पस जान हिडेकी सन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको हो । विहान सवा ५ बजे बाटो काट्दै गरेकी उनलाई सि १ ज ५६७ नम्बरको फोर्स गाडीले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि…