काठमाण्डु – नेपालकी मुस्कान खातुनले एसिड आक्रमण अन्त्य गर्ने कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय महिला आवागमन (आइडब्ल्यूओसी) अवार्ड जितेकी छन् । नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी विदेश मन्त्रालयले दिने अवार्ड अमेरिकाकी प्रथम महिला जिल बिडेन र विदेश सचिव टोनी ब्लान्केनले मार्चमा भर्चुअल कार्यक्रममार्फत प्रदान गर्ने जनाएकाे छ । १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल…